एनआरएनएको पुन महाधिबेशन गर्न सर्बोच्चको आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघले एकताको महाधिवेशन गर्नु  पर्ने भएको छ । गैरआबासिय संघको निर्बाचन सम्बन्धि बिबादमा सर्बोच्च अदालतमा परेको मुद्दामा सर्बोच्चले सो आदेश दिएको हो । सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले संघका पछिल्ला दुवै महाधिवेशन बदर गरेर एकता महाधिवेशन गर्न आदेश दिएको हो । यो सँगै गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका […]

लगानी भित्र्याउन आवश्यक नीति संशोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

काठमाडौं ।उधोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताएका  छन् । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीको नेतृत्वको टोलीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी भित्र्याउन आह्वान गर्दै लगानी भित्र्याउन सरकारले  आवश्यक सबै नीति […]