प्रभु बैंक र र्याडिसन होटल, काठमाडौं बीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौं स्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । र्याडिसन होटल, काठमाडौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समयदेखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो । एक समारोहका […]

प्रभु बैंकको ३०८ औं र ३०९ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा […]

प्रभु बैँकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्  । बैङक र रिसोर्टका बीचमा छुट दिने सम्झौता  भएको हो । सम्झैता पत्रमा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (Front Office) […]

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित […]

प्रभु बैंङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंङ्क लिमिटेडको ३६८०८४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक बिध्यमान शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको fit amd proper Test  को मापदण्ड पुरा हुने आबश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंङ्ककको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौमा आफुले खरिद गर्न […]

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबारभुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता […]

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्ने सम्झौता भएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न,आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो । बैङ्कले सो शेयर खरिद को […]