RE
Global College

प्रभु बैंङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंङ्क लिमिटेडको ३६८०८४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक बिध्यमान शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको fit amd proper Test  को मापदण्ड पुरा हुने आबश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंङ्ककको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन माग गरेको छ  ।

जारी सुचनामा सो शेयर खरिद गर्न तोकिएको समयमा संस्थापक शेयरदनी अनइच्छुक भएमा प्रचलित नियम अनुसार संस्थापक शेयरधनि बाहेकका अन्य ब्यक्ति वा संस्थालाई शेयर खरिद गर्नको लागि आबश्यक कावाही अगाडि बढाउने उल्लेख छ ।

 

NECO

Leave Your Comment

Related News