प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांस घोषणा हकप्रद पनि ल्याउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनश शेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको भदौ ७ गते बसेको […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजागारी खुलेको छ । कम्पनीले शाखा प्रमुख र मार्केटिङका लागि कर्मचारी माग गरेको हो । माग भएको कर्नचारीको संख्या केही भनिएको छ कति जना भनेर उल्ख गरिएको छैन । कम्पनीका अनुसार  सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो  । ईच्छुक तथा योग्यता पुगेका […]

“ढुक ढुक हैन, ढुक्क होऔँ” : प्रभु महालक्ष्मी लाइफ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु […]

मनोज गजुरेल बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्मपनीको ब्राण्ड एम्बेसेडरमा हास्यब्याङ्य कलाकार मनोज गजुरेल नियुक्त भएका छन् । हास्यब्याङ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसेडर बनाएको छ   । एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गजुरेलले सम्झौता गरेका हुन्  । सम्झौतामा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई […]