नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण ब्यक्ति संस्थाले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ । उक्त संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै पहिलो  प्राथमिकता रहेकाले बिध्यमान शेयरधनीलाई सो शेयर खरिद को लागि बैङ्कले सुचना प्रकाशन गरेको थियो । उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुवाट कुनै माग आबेदन नआएकोले संस्थापक शेयरधनी वाहेक […]

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । फाइनान्सले शेयर खरिद गर्न चाहने  इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा […]

न्यूनतम २ सय ९९ मा आशा लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा आशा लघुवित्तको २,३८, ७५८ कित्ता संस्थापक शेयरहरु बिक्रीमा रहेको छ । संस्थाले संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान शेयर सदस्यको हुने कानूनी व्यवस्था भए बमोजिम यस अघि बिध्यमान शेयरधनीलाई आब्हान गरिएकोमा सो समयमा बिध्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नआएको सर्वसाधारणलाई बिक्रि गर्न लागेको जनाएको छ ।  संस्थापक शेयरको न्युनतम […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् […]

सुर्योदय वोमी लघुबित्तको संस्थापक शेयर बिक्रिमा,सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सुर्योदय वोमी लघुबित्त वित्तिय संस्थाको २० जहार कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थाको संस्थापक शेयर  पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनिको रहेको हुँदा यस अघि संस्थाले संस्थापक शेयर खरिदको लागि संस्थापक शेरयधनीलाई खरिदको लागि आव्हान गरिएकोमा सो समयभित्रमा कुनै आबेदन नपरेको जनाएको छ। सो संस्थापक शेयर खरिद गर्न चाहने सर्वसादारणले […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा न्युनतम १५० रुपैँया पर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरिद गर्न इच्छुक ६८ हजार कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम मूल्य रु १ सय ५०  का दरले बिक्रीमा रहेको छ बैंकले यसअघि बिध्यमान शंस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि सुचना प्रकाशित गरेकोमा सो समय भित्र बिध्यमान संस्थापक शेयरधनीबाट कुनै आबेदन नपरेकोले गर्दा  अन्य इच्छुक व्यक्ति / संस्थालाई […]

महिला लघुवित्तको शंस्थापक शेयर बिक्रिमा सबैले किन्न पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता शंस्थापक शेयर बिक्रीमा आएको छ । उक्त शेयर जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले  खरिदको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७००रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद  खरिदकर्ताले आवेदन दिन सक्नेछन् । […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं ।कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा रहेको छ  । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं ।सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  । कम्पनीले संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकतामा विद्यमान संस्थापक शेयरधनी रहने कानुन ब्याबस्था भएका कारण बिध्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सुचना प्रकाशित गरेर आबेदन माग गरेकोमा सो समयमा कुनैपनि संस्थापक शेयरधनि मध्येबाट कुनै पनि आवेदन नआएकाले सर्वसाधारणका लागि बिक्री […]