कुमारी बैकको संस्थापक शेयर बिक्रीमा सर्बसाधारणले आबेदन दिन पाउने

काठमाडौं । कुमारी बैक लिमिटेडको संस्थापक १०,००,००० कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ।) मा लिलाम बढाबढमा  बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयरहरु खरीद गर्ने चाहने व्यक्ति तथा संगठित संस्थाहरुले प्रति कित्ता आफुले खरिद गर्न चाहेको मुल्य राखि २०८१/०२/२२ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, […]

छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १७,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । यस अघि कम्पनीले शेयर खरिद गर्न विद्यमान संस्थापकहरुलाई सेयर खरिदको लागि आब्हान गरेको थियो सो समयमा संस्थापक सेयरधनिबाट सो सेयर खरिद गर्न माग भएको थिएन । माग नभएपछि संस्थाले सर्बसाधारणले पनि किन्न पाउने गरि पुन बिक्रिमा ल्याएको छ । कम्पनी […]

संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एसआइसि एसिया बैङ्कको स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेष्ट ट्रष्टको संस्थापक समुहको ५०,००० कित्ता सेयर प्रति कित्ता न्युनतम मुल्य रु ७५८ मा बिक्रिको लागि आएको छ सो सेयर खरिद गर्न चाहने खरिद कर्ताले २०८१जेठ २० गते भित्र कार्यालय समयमा गोप्य शिलबन्दी आबेदन पेश गर्नु पर्ने । सो संस्थापक शेयर बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको  एक लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंङ्कले जारी गरेको सुचनामा सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले  आज जेठ ११ गतेदेखि […]

प्रभु बैंङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंङ्क लिमिटेडको ३६८०८४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक बिध्यमान शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको fit amd proper Test  को मापदण्ड पुरा हुने आबश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंङ्ककको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौमा आफुले खरिद गर्न […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  नयाँबानेश्वर काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन माग गरेको छ  । सो शेयर खरिद गर्न तोकिएको […]

किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको  १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो । बैङ्कले सो शेयर खरिद को […]