धानको समर्थन मूल्य तोकियो
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ असार २० मा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । साथै चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, […]