सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा न्युनतम १५० रुपैँया पर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरिद गर्न इच्छुक ६८ हजार कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम मूल्य रु १ सय ५० का दरले बिक्रीमा रहेको छ बैंकले यसअघि बिध्यमान शंस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि सुचना प्रकाशित गरेकोमा सो समय भित्र बिध्यमान संस्थापक शेयरधनीबाट कुनै आबेदन नपरेकोले गर्दा अन्य इच्छुक व्यक्ति / संस्थालाई […]