एसईई नतिजाको पुनयोग अनलाईनबाटै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योगको लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ । पुनयोग  लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने  छ । त्यस्तै नतिजा  नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास […]

एसईई नतिजाको सारांश यस्तो छ, साउन १८ र १९ ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौं । २०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजाको सारांश  यस प्रकार छ । ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । बिहीबार सार्वजनिक नतिजा अनुसार २ लाख ४२ हजार ९२ विद्यार्थीको नतिजा एनजी आएको छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थी हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् […]

एसइईको नतिजा सार्बजनिक २ लाख ४२ हजारको एनजी

भक्तपुर सानोठिमि । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्बजनिक भएको छ । सार्बजनिक भएको नतिजा अनुसार २,४२,०९२ विद्यार्थीको नतिजा एनजी आएको छ यो ४७.८६ प्रतिशत हो अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।  भने  ५२.१४ प्रतिशत  नन् ग्रेडेड भएका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ […]

एसईईको नतिजा आज प्रकाशन हुने, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिए । उनका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार […]