नुनको भाउ बढ्यो
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको भाउ बढाएको छ। अत्याधिक घाटा बढेसँगै नुनको भाउ बढाइएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार आयो नुनको उपभोक्ता मूल्य प्रति किलोग्राम २६ रुपैयाँ पुर्याइएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ। हालसम्म उपभोक्ताले प्रति किलोग्राम २२ रुपैयाँमा आयो नुन […]