एनआईसी एशिया बैंकले सुर्याज्योती लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ९२ हजार ३९४ कित्ता  संस्थापक शेयर बिक्री गर्न लागेको छ । एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले साउन […]

सुर्याज्योति लाईफ इन्सोरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । सुर्या ज्योति लाईफ ईन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १०.२५ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।   यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।