CLI
Global College

एनपीएल: १० खेलाडी १५ लाखमा बिके (सूचीसहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १० खेलाडी १५ लाख रुपैयाँमा बिक्री भएका छन् । ए क्याटेगोरीका रहेका खेडालीहरु १५ लाख रुपैयाँमा बिक्री भएका हुन् । उनीहरुको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको थियो ।

१५ लाखमा बिक्री हुने खेलाडी र उनीहरुको टिम

आरिफ शेख सुदुर पश्चिम रोयल्स

भिम सार्की काठमाडौं गुर्खाज

अनिलकुमार शाह जनकपुर बुर्स

ललित राजवंशी जनकपुर बुर्स

सुुर्य तामाङ लुम्बिनी लायन्स

लोकेश बम विराटनगर किंग्स

सागर ढकाल पोखरा एभेन्जर्स,

प्रतिस जिसी विराटनगर किंग्स,

शाहव आलम काठमाडौं गुर्खाज,

विवेक यादव लुम्बिनी लायन्स

Leave Your Comment

Related News