काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनसोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
*सच्याइएको

