RE
Global College

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सहायक हवल्दारबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अगाडि प्रहरी सेवाबाट राजीनामा दिएका थिए।

उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ । घरायसी कारण भनेर राजीनामा दिनुभएको र राजीनामा स्वीकृत भएको प्रहरीको भनाई छ ।

ऐरी नेपाल प्रहरीमा सहायक हवलदारको दर्जामा कार्यरत थिए।

 

NECO

Leave Your Comment

Related News