छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार