CLI

आईपीएलमा आज २ खेल हुदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् ।

आजको पहिलो खेलमा दिउँसो ३:४५ बजे कोलकाता नाइट राइडर्स ले आफ्नै घरेलु मैदान इडेन गार्डेनमा राजस्थान रोयल्स को सामना गर्दै छन् ।

त्यस्तै, आजै राति ७:४५ बजे हुने दोस्रो प्रतिस्पर्धामा पञ्जाब किंग्स  र लखनऊ सुपर जायन्ट्स भिड्दैछन्।

Leave Your Comment

Related News