CLI
Global College

श्रेयस अय्यरले जिते टस,पञ्जाब किंग्सले पहिले बलिङ गर्ने

काठमाडौं । हिमाचल प्रदेश क्रिकेट एसोसिएसनको  रङ्गशालामा भइरहेको आईपीएल २०२६ को ६१औँ खेलमा पञ्जाब किंग्स  का कप्तान श्रेयस अय्यरले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोर  विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

Leave Your Comment

Related News