CLI
Global College

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अइतबार सुनको मूल्य ३ लाख ४ हजार ३  सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । अइतबार चाँदी प्रतितोला ४ हजार ७२५रुपैयाँ थियो ।

Leave Your Comment

Related News