काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ११ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ८३ हजार रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि ११० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ थियो ।



