Global College

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज, चाँदी पनि १ सय रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय  रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News