नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २१.५ प्रतिशत लाभाश बितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक २०८०\८१ को मुनाफाबाट  लगानीकर्तालाई  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभास अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुलछ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको  लाभांस नेपाल बीमा प्राधिकरणबाट  स्वीकृ प्राप्त गरेपछि कम्पनीको आगामी साधारणसभाबाट  अनुमोदन  गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार