महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधी प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ ।

प्राइम कमर्सियल बैंक आइसिएफसी फाइनान्सलाई पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो।

आइसिएफसी फाइनान्स आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छे« बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

कर्पोरेट क्रिकेट जेठ २२ गते देखि २४ गतेसम्म आयोजना भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार