CLI

यूसिएल क्वार्टर-फाइनल: आज रियल मड्रिड र बायर्न तथा आर्सनल र स्पोर्टिङ सीपी भिड्दै

काठमाडौं । आज राती युइएफए च्याम्पियन्स लिग को क्वार्टर-फाइनल अन्तर्गत पहिलो लेगका दुईवटा निकै महत्त्वपूर्ण खेलहरू हुँदैछन्।

पहिलो प्रतिस्पर्धामा स्पेनको रियल मड्रिडले आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा जर्मनीको बायर्न म्युनिखको स्वागत गर्नेछ भने अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीले आफ्नो मैदान जोसे अल्भालाड स्टेडियममा इङ्गल्याण्डको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

यी दुवै खेलहरू नेपाली समय अनुसार आज राती (अर्थात् भोलि बिहान) १२:४५ बजे सुरु हुने तालिका रहेको छ ।

Leave Your Comment

Related News