फेरि स्थिरमा पुग्यो नेप्से, कारोबार रकम भने २ अर्ब ५० करोड

काठमाडौं । गत साता सोमबार स्थिर रहेको नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ । मंगलबार २.०६ अंकले बढेर बन्द भएको नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेर १ हजार ९ सय ६०.६० अंकमा पुगेर बन्द भएको छ । बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेर ३ सय ४९.४० बिन्दुमा पुगेको हो […]

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो । ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट सतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन गरिने उनको […]

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरेका हुन् । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको […]

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य यथावत रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि उही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर नै रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार […]

टयाक्स इनिसिएटिभको बैठक जारी १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ ।  बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । सो कार्यक्रम काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेमलपमेन्ट […]

सुनकोशी मरिन डाइभर्सनआयोजनाको बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दि]एका छन्  । प्रधानमन्त्रीले आज आयोजनाको अनुगमनका ब्रिफिङ लिएपछि  आयोजनामा  आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका छन्  । “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” उनले भने , “समयमा नै समस्याको पहिचान […]

सहकारीको संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले बताएका छन्  । लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुतिका  क्रममा  उनले सो कुरा बताएका हुन् । उनले लेखा सुपरिवेक्षण समितिले सदस्यमा […]

एलएस क्यापिटलले सनराइज होल्डिङ्स प्रा.लि. लाई कर्पोरेट एडभाइजरी सेवा दिने

काठमाडौं ।  एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड  बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटलले सनराइज होल्डिङ्सलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक काम गर्नेछ । सो सम्झौता पत्रमा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका […]

 नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्काशन गर्ने

काठमाडौं ।  नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्कासन गर्ने भएको छ । “८% नबिल डिवेन्चर २०८९”  को ऋणपत्र निष्काशन गर्नको लागि  बैङकले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निश्काशन तथा  बिक्री प्रबन्धकमा  नियुक्त नियुक्त गरेको छ । सो कार्य गर्नलाई दुई कम्पनी बिच सम्झौता  भएको छ  । सो सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र […]

आज पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली […]