सुनचाँदीको मुल्य स्थिर

Prabhu

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य यथावत रहेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि उही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर नै रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्यमा आज कुनै परिवर्तन आएको छैन । यस दिन तोलाको १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ९ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार