विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने, खेलकुददेखि निबन्धलेखनसम्मका प्रतियोगिता हुने

काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ‌ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरु बनाएर कार्यक्रमको […]

एनपीएल: कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा प्रवेश

काठमाडौं । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ […]

नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कोइराला निर्वाचित

काठमाडौं ।नेपाल बैंकर्स संघले आफ्नो ३८औं वार्षिक साधारणसभा विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालका मुख्य गतिविधिहरू प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको प्रगति र सुधारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा उत्कृष्ट रहेको र यसमा नेपाल राष्ट्र बैंकले खेलेको […]

सीजी इलेक्ट्रोनिक्सलले एक हजार एनपीएल टिकट वितरण गर्योे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक अफर सफलतापूर्वक सम्पन्न गर्दै १००० एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ। अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो, जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे। कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, […]

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा २१ करोड रुपैयाँ लगानी गर्ने जनाएको हो । बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ […]

नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ […]

२५९६ मा झर्यो नेप्से, पौने ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.८९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४७ […]

गरिमा म्युअूचल फण्डले गरिमा समृद्धि योजना निष्काशन गर्दै

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आइतबार देखि गरिमा म्युअूचल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना निष्काशन गर्दैछ । आइतबार देखि बिक्री खुल्ला गरिने गरिमा समृद्धि योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई बिक्रीका लागि ल्याएको छ । क्यापिटलका अनुसार प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरको १० करोड मात्र […]

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि […]

रसुवागढी हाइड्रोपावरको बाह्रौं साधारण सभा पुस २९मा

काठमाडौं । रसुवागढी हाइड्रोपावरले पुस २९ गते बाह्रौं बार्षिक साधारण सभा गर्ने भएको छ । बिहीबार बिहान १० बजे बसेको संचालक समितिको बैठकले पुस २९ गते स्मार्ट महल, धुम्बाराही, काठमाडौंमा विहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि […]