बर्षा रोकिएसँगै क्रमश घट्न थाल्यो फलफुल तथा तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य १४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १३५ रहेको छ जुन हिजोको मूल्यमा ६.९० प्रतिशत कम हो । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य […]

