मुक्तिनाथ कृषि कम्पनीको बोनस सेयर घोषणा, हकप्रद पनि जारी गर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बोनस सेयर घोषणा गरेको छ । यस कम्पनीले लाभांश प्रस्तावसहित कात्तिक २१ गते साधारण सभा पनि बोलाएको छ । सभा सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम […]

