लाभांश प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा कात्तिक २ गते आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न […]

