सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको […]

निर्धारीत मितिमै निर्वाचन सम्पन्न गराउन सहयोग गर्न सबैमा राष्ट्रपतिको आग्रह 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा […]

सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो । सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ । […]

असोज २ गतेसम्म सेयर कारोबार नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९०(१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

प्रहरीले माग्यो आगजनी र लुटपाटका सबुद, भिडिओ र फोटोहरू

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ । प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरी भएका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन […]

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने– विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जनाएका छन् । शुक्रबार (भदौ २७) संयुक्त वक्तव्य जारी गर्दैै उनीहरूले संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । हाल विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति […]

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आज भदौ २७ गतेसम्म मृतकको संख्या ५१ पुगेको हो । प्रदर्शन सुरु भएको दिन भदौ २३ गते १९ जनाको मृत्यु भएको थियो । हालसम्म १ हजार बढी घाइतेहरू अस्पतालमा उपचाररत छन् । केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने […]

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसुार शुक्रबार छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । […]

सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा बन्द

काठमाडौं । शुक्रबार सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट प्रवाह हुने राफसाफ तथा फर्छ्यौट सेवा स्थगन गरिएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात उत्पन्न विषम परिस्थितिका कारण जारी भएका कर्फ्यू, निषेधाज्ञा तथा उक्त आन्दोलनका कारण भएको भौतिक क्षतिका कारण धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौटका लागि निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंक तथा लगानीकर्ताहरु […]

राजनीतिक स्थिरता नहुँदासम्म सेयर कारोबार स्थगित गरियोस् : लगानीकर्ता संघहरु

काठमाडौं । देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पुँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले हालको संवेदनशील परिस्थितिमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकाले “अनावश्यक बिक्री चाप (एबलष्अ क्भििष्लन) बढ्ने […]