सवा ६ खर्ब नाघ्यो विदेशी लगानी स्वीकृत रकम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म ६ खर्ब भन्दा बढी विदेशी लगानी स्वीकृति भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ हजार ९३६ वटा उद्योग तथा परियोजनाका लागि ६ खर्ब १२ अर्ब ५४ करोड ९४ लाख बराबरको विदेशी लगानी स्वीकृत भएको हो । उक्त लगानी १० हजार चार सय ८८ वटा उद्योग तथा […]

फ्लोरिड ल्याबोरेटोरिजले आइपीओ जारी गर्ने

काठमाडौं । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ७ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय, धापाखेल ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा  छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक […]

भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने 

काठमाडौं । भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गरिने भएको छ । सो आयात को लागि उधोगहरुलाइ प्रस्ताव आह्वान गरेको छ । गहुँ आयातका लागि उधोगहरुले ७ दिन भित्र उद्योग विभागमा प्रस्ताव पेस गर्न भनेको छ । आयात भारतको नेसनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड मार्फत हुने छ । विभाग अनुसार तोकिएको समयावधीभित्र गहुँ आयात गर्ने […]

सेयर धितो कर्जा ५६ प्रतिशतले बढ्यो, अरु कुन-कुन क्षेत्रमा कति गयो ऋण ?

काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो । यता, गत […]

आधा खर्ब माथि बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल […]

नाडा अटो शोः कुन बैंकबाट फाइनान्सिङ गर्दा लाभ

काठमाडौं। प्रत्येक वर्ष चाडपर्व नजिकिँदै जाँदा देशभर विभिन्न प्रदर्शनीहरू आयोजना हुने परम्परा छ। यस अवधिमा नेपाली बजारमा नयाँ–नयाँ सामान भित्रिने र किनबेचमा चहलपहल बढ्ने गर्छ। खाद्यान्नदेखि लत्ता–कपडा, गरगहना, सवारी साधनसम्मको कारोबार उल्लेख्य हुने हुँदा कम्पनीहरूले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने अवसरका रूपमा नाडा अटो शोलाई प्रयोग गर्दै आएका छन्। सवारी साधनको महाकुम्भ नाडा अटो शो […]

उद्योग मन्त्रालय वित्तीय व्यवस्था खर्चअत्याधिक कमजोर, ८ प्रतिशत खर्च हुँदा ९२ प्रतिशत रकम बाँकी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वित्तीय व्यवस्थाको खर्च अत्याधिक कमजोर रहेको छ । मन्त्रालयका अनुसार चालु, पुँजी खर्च कमजोर रहेको अवस्थामा वित्तीय व्यवस्था खर्च भने अत्याधिक कमजोर रहेको हो । मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिवेदन अनुसार वित्तीय व्यवस्थातर्फ बजेट ८.२६ प्रतिशत खर्च भएको छ। कुल बजेट २१ करोड ५० लाख ९० […]

सबैभन्दा धेरै आम्दानी गरेर बढी घाटा खानेमा अपर तामाकोशी अगाडि, नाफा गर्नेमा साहस शीर्ष स्थानमा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमत्रैमाससम्म समग्रमा १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । अपर तामाकोशी एक्लैको घाटा २ अर्ब ५७ करोड रुपैयाँ छ । यसको घाटा धेरै भएको कारण समग्र हाइड्रोपावर कम्पनीहरुको नाफा कम देखिएको हो । हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै आम्दानी गरेको भएपनि यसले […]

लघुवित्त कम्पनीहरुको नाफा ७२ प्रतिशत बढ्यो, १९ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँ माथि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । नेपाल स्टक एक्सचे्ञ्ज, नेप्सेमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरुले गत वर्षको अन्तिम त्रैमाससम्म ८ अर्ब ४१ करोड नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष माइक्रोफाइनान्स कम्पनीहरुले ४ अर्ब ८७ करोड नाफा आर्जन गरेका थिए । यता, संस्थाहरुको खुद ब्याज आम्दानी पनि बढेको छ […]