कुन वाणिज्य बैंकको कति छ लाभांश वितरण क्षमता ? एनपीएल कसको कति ?

काठमाडौं । गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने ७ वटा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट यस बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत प्रतिफल दिन सक्छ । अघिल्लो वर्ष लाभांश वितरण क्षमता २८.०६ प्रतिशत रहेको थियो । दोस्रोमा, सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ […]

सानिमा बैंकले १२ महिनामा कमायो करिब साढे २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ अर्ब […]

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, लाभांश वितरण क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट बढेर ९ अर्ब १२ […]

‘पीइभीसी’ले जुटाए ३७ अर्ब, गत वर्ष मात्रै साढे ६ अर्ब थप स्रोत जुट्यो

काठमाडौं । गत आवको असारसम्म ३७ अर्ब रुपैयाँ बराबरको विशिष्टीकृत लगानी कोष दर्ता तथा स्वीकृत भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १५ मध्ये ११ वटा पीइभीसीले उक्त रकम बराबरको कोष सञ्चालनका लागि अनुमति पाएका छन् । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पतिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन […]

मौलाकाली केबलकारले ९ महिनामा कमायो ८ करोड १० लाख, कति पायो रेटिङ ?

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले गत वर्षको ९ महिनामा ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा भने १० करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा २ करोड ४० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । इक्राले मौलाकाली केबलकार लिमिटेडलाई ‘इक्राएनपी आइआर बीबी’ रेटिङ […]

कृषि विकास बैंकको नाफा ४ अर्ब १५ करोड, खुद ब्याज आम्दानी घट्दा पनि यसकारण आयो सुधार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १० अर्ब […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुन आम्दानी २ अर्ब ६४ करोड, नाफामा ११४ प्रतिशतको सुधार

काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । साहसको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ४४ […]

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ […]

लाइफ इन्सुरेन्सहरुले गरे १ खर्ब ८२ अर्ब बिमा शुल्क संकलन, कुनको कति ?  

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]

निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन रकम ४३ अर्ब ९५ करोड, शिखर पहिलो हुँदा अरु कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्म निर्जीवन बिमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले ४१ अर्ब १७ करोड रुपैयाँ बराबरको उक्त शुल्क संकलन गरेका थिए । यसअवधिसम्म आइपुग्दा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको […]