विजय लघुवित्तले पायो एफपीओ बिक्रीको अनुमति

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ । संस्थालाई बोर्डले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धककको काम एनएमबि क्यापिटलले गर्नेछ ।

साताको पहिलो दिनमै २६.५१ अंकले घट्यो बजार, कारोबार रकम कति ?

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको छ । बजार २६४९.५२ अंकमा झरेर बन्द भएको छ । यसदिन ३४२ वटा कम्पनीको ८४ हजार १ सय ५६ पटक कारोबार हुँदा १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ८ करोड ५४ लाख […]

घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चाल समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त पस्ताव पेश गर्न पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ […]

सुनचाँदी धितो कर्जा बढ्यो, कुन बैंकबाट कति प्रवाह ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८६ अर्ब रुपैयाँ बराबरको सुन-चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त संस्थाहरुले  ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ४२.३१ प्रतिशत अर्थात, […]

बाढी बापत बीमा कम्पनीहरुले गरे १ करोडका माथि दाबि भुक्त्तानी

काठमाडौं । देशमा मिति २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ । विभिन्न १३ वटा निर्जीवन बीमा […]

बीमा कम्पनीहरुले गरे जेन्जी आन्दोलत बापतको ४ अर्ब बढी भुक्तानी

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४३ करोड ४१ लाख दााबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त […]

५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ ३१८.५५ रुपैयाँ कायम […]

अक्टोबरदेखि क्रिप्टो बजारमा ठूलो गिरावट, बिट्क्वाइन ३५ हजार डलर घट्यो

काठमाडौं । गएको अक्टोबर महिनाको सुरुवातदेखि विश्व क्रिप्टो बजारमा देखिएको तीव्र गिरावटले लगानीकर्तालाई थप अनिश्चितता र त्रासको वातावरणमा धकेलेको छ । बजार विश्लेषकहरुले यसपटकको गिरावट कुनै एक कारणको परिणाम मात्र नभएको बताउँछन् । विश्व आर्थिक परिस्थिति, लिभरेजमा आधारित कारोबार, तरलताको अभाव, तथा नकारात्मक बजार–मनोविज्ञान एकसाथ सक्रिय हुँदा बजार निरन्तर घटिरहेको छ । गएको अक्टोबर १० […]

कालिञ्चोक दर्शनको लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश  आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

करिब ४० कम्पनीले आइपीओ प्रस्तावसहित बोलाए साधारण सभा, कुन-कुन हुन् ?

काठमाडौं । चालु आर्थिक वर्षको यसअवधि (मंसिर १० गते)सम्म आइपुग्दा ३९ कम्पनीले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । ३९ कम्पनीहरुमध्ये ३१ वटाले आफ्नो साधारण सभाबाट आइपीओ बिक्रीको प्रस्ताव पारित गरिसकेका छन् । ८ कम्पनीको भने उक्त सभा हुन बाँकी छ । आइपीओ बिक्रीको प्रस्ताव पेश गर्नेमा होटल, हस्पिटल, फार्मास्युटिकल्स, सिमेन्ट र हाइड्रोपावरलगायत रियल सेक्टरका कम्पनीहरु […]