नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टा बन्द हुने
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने जानकारी दिएका हुन् । तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न […]

