काठमाडौं प्लाजा नजिकको सडक भाँसियो, पुरिएको टुकुचा खोला देखियो
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा नजिकको सडकमा भ्वाङ परेको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भाँसिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । सडक भासिँदा बिहीबार रातिदेखि आवागमन पनि रोकिएको छ । भाँसिएको […]

