बुद्धनगर–बबरमहल जोड्ने पुल चर्कियो, आवागमन बन्द
काठमाडौं । बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि सवारी आवागमन बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि सवारी आवागमन बन्द गरिएको हो । लगातार भारी वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर र ११ नम्बर वडा जोड्ने पुल चर्किएको हो । पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको महानगर […]

