बागमती–पथलैया सडक खण्ड ‘ह्याम’ मोडलमा निर्माण गर्ने योजनामा सरकार, सडकमा यात्रा गर्नेले पैसा तिर्नु पर्ने
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बागमती–पथलैया सडक खण्ड ‘ह्याम’ (हाइब्रिड एनयूटी मोडल) मोडलमा निर्माण गर्ने योजनामा सरकार रहेको छ। बागमती–पथलैया खण्डको ५३ किलोमिटर सडक ह्याम मोडलमा बनाउन प्रारम्भिक छलफल अघि बढाइएको सडक विभाग कमला–ढल्केबर–पथलैया सडक योजनाका आयोजना प्रमुख सीडीई बिदुर पोखरेलले जानकारी दिए। १३० किलोमिटर लामो कमला–ढल्केबर–पथलैया सडक खण्ड सरकारले विश्व बैंकको आर्थिक सहयोगमा निर्माण प्रक्रिया […]

