काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु
काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १ हजार ७२८ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फको सुरुङ मार्ग साउन २१ गते […]

