तराई/मधेश द्रुतमार्गको धेद्रे सुरुङमार्ग ब्रेक थ्रु
काठमाडौं । तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सुरुङको ब्रेक थ्रु रक्षामन्त्री हरि प्रसाद उप्रेतीले ब्लास्टिङ स्विच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । यस अघि गढी गाउँपालिकामा […]

