गायक एकोनको वाकान्डा स्ट्याइलको ६ अर्ब डलरको परियोजना रद्द
काठमाडौं । गायक एकोनले सेनेगलमा बनाउने भनेर सपना देखेको भविष्यवादी सहरको योजना रद्द गरिएको छ । यसको सट्टा एकोनले यथार्थपरक परियोजनामा काम गर्ने योजना बनाएको बीबीसील उल्लेख गरेको छ । ‘अब एकोन सिटी परियोजना अस्तित्वमै छैन,’ सेनेगलको पर्यटन विकास निकाय सापको ( सापको) का प्रमुख सेरिन ममाडु मबुपले बताए। सापको र उद्यमी अलिउन बादारा थियम (एकोन) […]

