इपानले भन्यो – सेबोनका अध्यक्ष श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउनु पर्छ
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउने पर्ने बताएको छ । उपमहासविच प्रकाशचन्द्र दुलालले सेबोनका अध्यक्ष श्रेष्ठले पैसा उठाउने प्रयास गरेको भन्दै सरकारले तत्काललाई उनलाई हटाउनुपर्ने बताए । उनले एजेन्ट लगाएर सेबोनका अधिकारीहरुले पैसा माग गरेको हुँदा वर्तमान सरकारले सेबोनको […]

