काठमाडौं उपत्यका पूर्व तथा दक्षिण क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा दुई दिन विद्युत आपूर्ति बन्द गर्ने भएको छ। काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत एक्सएलपीई केबल जडान, चार्जिङ, पोल इरेक्शन, स्ट्रक्चर फिटिङ तथा फिडर प्रिभेन्टिभ मेन्टेनेन्सको काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार २०८३ साउन २३ […]

