तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउँदै आइएमई ग्रुप
काठमाडौं । नेपालको स्वच्छ ऊर्जा र आर्थिक समृद्धिको यात्रालाई थप मजबुत बनाउँदै, आइएमई ग्रुपले जलविद्युत विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई अझै फराकिलो र सशक्त बनाएको छ । नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी राष्ट्रहरूमध्ये एक हो । अध्ययनहरूका अनुसार नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सैद्धान्तिक सम्भावना रहेको छ, जसमध्ये झन्डै आधाभन्दा बढी उत्पादन आर्थिक तथा प्राविधिक […]

