पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण, यो बर्ष सबै स्थानिय तहमा पुग्ने

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका […]

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

काठमाडौं । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छिन  । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय चुल्होमा खाना पकाउन थालेकि हुन् । “सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उनले भनिन, […]

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने

काठमाडौं । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र […]

हिम पर्वत हाईड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा भाद्र २३,बिहानको ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का.म.न.पा. वडा नं. ११, त्रिपुरेश्वर, काठमाण्डौमा हुने भएको हो  । बार्षिक साधारणसभाले  आ.व.२०८०/०८१ को लागी संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,आ.व. २०८०/०८१ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रद भर्ने अन्तिम दिन भदाै १२ सम्म

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद मा आवेदन दिने समय थप भएको छ । कम्पनीले २०८१असार १८ सम्म कायम साविक शेयरधनीले १ कित्ता शेयर बराबर नयाँ १ (१ : १) कित्ता शेयरको अनुपातमा हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  २०८१ श्रावण २४ गतेदेखि निष्काशन भएको । हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद […]

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं ।  ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत […]

आँखुखोला जलविद्युतले लगानी गर्न लागेको आयोजना अहिलेको भन्दा धेरै सस्तो र राम्रो छ: अध्यक्ष राम श्रेष्ठ

आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको  छ । कम्पनीले १:१.५ को अनुपातमा एक सय पचास प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गरेको छ । कम्पनीको आयोजनाको अवस्था, कम्पनीको वित्तीय अवस्था, भावी योजना लगायत विविध विषयमा कम्पनीका […]

रुरुजलविद्युत आयोजनाको मुनाफा ७ करोड बढी

काठमाडौं । रुरुजलविद्युत परियोजना लिमिटेडको मुनाफा ७ करोड रुपैयाँ भन्दा बढी रहेको छ । कम्पनीले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०÷८१ मा ७ करोड ३६ लाख ७७ हजार रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षमा ४० लाख ११ हजार रुपैयाँले नाफामा वृद्धि भएको छ । […]

आँखुखोला जलविद्युतको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता […]

पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। शुक्रबार प्राधिकरणमा दोस्रो कार्यकालको तीन वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन्। आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा उनी प्राधिकरणको नेतृत्वमा आउँदा मुलुकको विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ‘तीन […]