नेपाल हाइड्रो डेभलपपरको नाफा सवा २ करोड बढी
काठमाडौं । नेपाल हाइड्रोपावर डेभलपपर कम्पनीको नाफामा उल्लेखनिय वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १७ लाख ९८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६० लाख ३२ हजार नाफा कमाएको थियो । कम्पनीको आम्दानी १.८७ प्रतिशतले आम्दानी बढ्दा नाफा समेत बढेको बताइएको छ […]

