सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्लामा सबस्टेसन निर्माणका लागि करिब ११० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । कम्पनीले हुम्लाको सर्केघाट गाउँपालिकामा हुम्ला ४००/१३२ केभीको सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो । कम्पनीले हुम्ला-कालीकोट ४००केभी प्रसारणलाइन निर्माण गर्न लागेको छ । यो प्रसाणलाइनबाट हुम्ला कर्णाली र मुगु कर्णालीका करिब २५०० मेगावाटका आयोजना […]

