निर्धारित समयमै काम सक्न तनहुँ जलबिधुतको कामले दसैँमा पनि पायो निरन्तरता

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम […]

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]

लाभांस दर घटाउँदै पुन: बोलायो अपि पावरले साधारणसभा

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०\८१का लागि प्रस्ताव गरेको  लाभांश घटाएको छ। खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका बिधुत नियमन आयोगमा पठाएको थियो । कम्पनीको प्रस्तावित रकम आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो। आयोगबाट प्रस्तावित रकम […]

अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा हुँदै बुकक्लोज कहिले

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले २७ औँ वार्षिक साधारण सभा होटल क्रिस्टल पशुपती, गौशाला काठमाडौँमा कात्तिक १४ गते गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले […]

बंगलादेश विद्युत निर्यात गर्ने बाटो खुल्यो, नेपाल, भारत र बंगलादेशबीच सम्झौता

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच बिहीबार विद्युत् बिक्री सम्झौता भएको छ । यस सम्झौतासँगै नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट […]

नेपालको बिजुली बङ्गलादेशले  किन्ने  आज सम्झौता हुँदै

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी […]

बाढी पहिरोबाट २० जलविद्युत परियोजना प्रभावित, २ अर्ब ३१ करोड क्षति

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जलविद्युत परियोजनामा ठूलो क्षति पुर्याएको छ । बाढी तथा पहिरोबाट निजी क्षेत्रका २० वटा जलविद्युत परियोजना प्रभावित छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चालन र निर्माणधिन अवस्थामा रहेको २० वटा परियोजना क्षतिग्रस्त भएको देखाएको हो । त्यसमा १५ […]

बाढीबाट १६ जलविद्युत आयोजनामा क्षति, कुनमा कति?

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईप्पान)को प्रारम्भिक विवरण अनुसार बाढीबाट १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ। मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर […]

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त […]

माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले माण्डु हाइड्रोपावरको पावर हाउस तथा हेड वक्र्समा रहेको भौतिक संरचनामा क्षति पुगेको छ  । बाढीले पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ […]