डब्लु.टि.आई.कच्चा तेलको प्राविधिक बिश्लेषण :मुल्य केहि सच्चिन सक्ने सम्भावना
मासिक मैनबत्तीहरुको आधारमा डब्लु.टि.आई.कच्चा तेलको मुल्य २०१६ फेब्रुवरीमा, २००६ देखि कै न्यूनतम बिन्दु २६.०४ डलर (प्रति ब्यारल)मा टेवा प्राप्त गरि बजार बढेको छ । मुल्य प्रवृतिको तल्लो र माथिल्लो बिन्दुहरु बढ्ने क्रममा रहेकोले बजार बढ्दो प्रवृतिको र सकारात्मक देखिएको छ । यसले बजारमा आपूर्तीभन्दा माग बढी भएको संकेत गर्दछ । बजार बढ्ने क्रममा भए पनि […]