माउन्टेन इनर्जीको २९ लाख बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ५० बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आफना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरे सँगै उक्त सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले आफनो १० औं वार्षिक साधारण सभामार्फतत् उक्त बोनस दिने निर्णय गरेको थियो । साधारण […]