RE
Global College

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव बिना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। यसले गर्दा यस वर्ष बैंकका सेयरधनीले लाभांश पाउने छैनन्।

NECO

Leave Your Comment

Related News